पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति स्व. सुशील कोइरालाको पार्थिव शरीर अन्त्येष्टिका लागि पशुपतिस्थित आर्यघाट पुर्याइएको छ  ।

हिन्दु धार्मिक परम्पराअनुसार उनको अन्त्येष्टि गर्न लागिएको हो । राजकिय सम्मानका साथ उनको अन्त्येष्टि गर्न लागिएको हो । यसका लागि पशुपति आर्यघाटमा फुलमालाले सजाइएको छ ।

0 comments Blogger 0 Facebook

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Media patra © 2013. All Rights Reserved. Powered by Blogger
Top